प्रहरीमा संक्रमण बढ्दै, डीआईजीलाई पनि कोरोना संक्रमण
काठमाडौँ, ३२ साउन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै गएको छ ।महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई समेत कोरोना संक्रमण भएको