प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट हुने, ७५३ जनाले रोजगार पाउने
हेटौँडा – प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड