परराष्ट्रमन्त्री डा महत स्वदेश फिर्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत स्विट्जरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँ सत्रमा सहभागी भई आज स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकका अनुसार मन्त्री डा