काठमाडौं – दुर्लभ वन्यजन्तु सालकको खपटासहित प्रहरीले वसन्त तामाङलाई पक्राउ गरेको छ। स्वयम्भूमा दुई वटा सालकको खपटा लिएर बिक्री गर्न हिँडेका थानकोटका तामाङलाई महानगरीय प्रहरी परिसर टेकुले नियन्त्रणमा लिएको हो।