एक सातादेखि मनाङ सदरमुकाम चामे अन्धकारमय
मनाङ । मनाङस्थित स्याल्क्यु खोला लघुजलविद्युत आयोजना बिग्रिएपछि सदरमुकाम चामे अन्धकारमय बनेको छ । आयोजनामा जडित टर्बाइनमा गम्भीर समस्या आएपछि विगत ३ दिनदेखि सदरमुकाम चामे लगायत असापासका गाउँलेहरु अन्धकारमा बस्न