सेवा प्रवाहका भौतिक संरचना पुनःनिर्माण नहुँदा सर्वसाधारण मर्कामा
रुकुम । माओवादीको सशस्त्र द्वन्द्वको समयमा जिल्लामा ध्वस्त भएका १५४ वटा भौतिक संरचना पुनःनिर्माण नहुँदा रुकुमवासी मर्कामा परेका छन् । बीस वर्षको अवधिमा जिल्लाका १८९ सार्वजनिक सेवा प्रवाह गर्ने