‘ढुक्क भएर मतदान गर्नुस्, सुरक्षाको प्रबन्ध मिलाइएको छ’ : रक्षामन्त्री
काठमाडौँ। रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा भएका घट्नामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेतालाई सरकारले विशेष निगरानीमा राखेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज