इटहरी । सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा आजदेखि प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुभारम्भ गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता