सिन्धुपाल्चोकको मतदान केन्द्रका झडपलाई नियन्त्रणमा लिन प्रहरीबाट एक राउण्ड हवाई फायर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मतदान केन्द्रमा झडप भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ अाक्रमण