एनआईसी एसिया बैंकले नियम बिपरीत सेयर बिक्रि गर्न खोजेपछि नेप्से जुर्मुरायो
काठमाडौं । धितोपत्र कारोबारसम्बन्धी विद्यमान ऐन नियमविपरीत बोलपत्रमार्फत् शेयर बिक्री गर्न खोजेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एसिया बैंकसँग बुधबार स्पष्टीकरण मागेको छ । बैंकले आम लगानीकर्तालाई त्रसित पार्ने