सामाजिक रुपान्तरणको बाटोमा सरकार : मन्त्री ज्ञवाली
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सामाजिक रुपान्तरणको बाटोमा सरकार रहेको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काशीनाथ मिश्रितद्वारा लिखित व्यंग्यात्मक निबन्ध संग्रह ‘बोकाको मन’ विमोचन समारोहलाई सम्बोधन गर्दै