कर्णाली । कर्णाली भूगोलले विकट भएपनि अथाह सम्भावनाको क्षेत्र भएको इतिहासकार सत्यमोहन जोशीले उल्लेख गरेका छन् । उाले कर्णालीको सम्पदाले पनि नेपालको परिचयलाई अझ मजबुत बनाएको विचार व्यक्त गरेका छन्