संविधान कार्यान्वयनका लागि निर्वाचन सफल बनाउनुपर्छ : मन्त्री यादव
काठमाडौं । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन सफल बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय नागरिक समाजद्वारा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आयोजित