महाशिवरात्रिको लागी पशुपति क्षेत्र विकास कोषद्वारा सम्पूर्ण तयारी पुरा
काठमाडौं । हिन्दुहरुको महान पर्व महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको सम्पूर्ण तयारी पुरा गरेको छ । भूकम्पले क्षतिग्रस्त भएका विभिन्न मठ मन्दिरको रंग रोगन गरी भक्तजनहरुको सुविधाको