होलीलाई मध्यनजर गर्दै प्रहरीद्वारा काठमाडौंमा विशेष सुरक्षा योजना लागू
काठमाडौं । होली पर्वलाई मध्यनजर गर्दै काठमाण्डौँ प्रहरी परिसर र अपराध महाशाखाले विशेष सुुरक्षा योजना लागू गरेका छन् । महानगरीय प्रहरी परिसर र महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी विशेष सुरक्षा