सहयोगी मन : खाजा खर्चको रकम बचाएर मुसहर बालबालिकालाई शैक्षिक सामग्री
अमर काफ्ले, इनरुवा, १२ माघ । नमुना कलेज इटहरीमा अध्ययनरत विद्यार्थीहरुले सुनसरीको इनरुवा ४ मा रहेको त्रिभुवन वस्तीमा सहयोगी सामग्री हस्तान्तरण गरेका छन् । बी.एस.डब्लु दोस्रो वर्ष अध्ययनरत विद्यार्थीले त्रिभुवन