मलेसियामा डुङ्गा पल्टीँदा तेह्र जना बेपत्ता
मलेसिया । मलेसियाको सबाह प्रदेशको पूर्वीक्षेत्रमा पर्ने समुद्रमा डुङ्गा पल्टीँदा १३ जना बेपत्ता भएका छन् । बुधबार भएको दुर्घटनामा परी हराएकाको खोजी कार्य भइरहेको स्थानीय सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्