लमजुङको नाल्मा गाउँ सडक सञ्जालले जोडिएसँगै स्थानीयको जीवन फेरियो
लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरबाट नजिकैको दुरीमा रहेको नाल्मा गाउँमा स्थानीयको लगानीमा सडक सञ्जालले जोडिएको छ । बर्षोंसम्म पनि गाउँमा सडक नपुगेपछि रोजगारीको सिलशिलामा विदेशिएका गाउँले युवाहरुको सहयोगमा गाँउ सडक