औद्योगिक क्षेत्रभित्र नियम विपरित दर्जनौ अनुत्पादक उद्योगहरु सञ्चालनमा
सविता उप्रेती, काठमाडौं । औद्योगिक क्षेत्र के का लागि ? पक्कै पनि उत्पादन गर्ने उद्योग सञ्चालनका लागि हो । तर, सरकारले औद्योगिक क्षेत्र कार्यसञ्चालन नियमावलीमा औद्योगिक क्षेत्रभित्र अनुत्पादक उद्योग सञ्चालन