सप्तरी झडपमा मारीएकालाई दश लाख क्षतीपुर्ती र घाईतेहरुको सम्पुर्ण खर्च ब्याहोर्ने सरकारको निर्णय
काठमाडौं । राजविराज झडपमा मारिएकाको परिवारहरुलाई रु १० लाख क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले बसेको बैठकले सप्तरी घटनाको समिक्षा गरेको हो । साथै