राजेन्द्र महतोले भने, ‘मधेश आन्दोलनका मृतक परिवारलाई ५० लाख दिन्छौं’
गौशाला । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेश सरकारले रु ५० लाख दिने घोषणा गर्नुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा