पारदर्शी सेवा प्रदान गर्न मालपोत कार्यालय मोरङ अनलाइनमा
तारा आचार्य, मोरङ । विराटनगर स्थित जिल्ला मालपोत कार्यालय मोरङले छिटो, छरितो एवं पारदर्शी सेवा प्रदान गर्न शुक्रबारबाट अनलाइन सेवा संचालनमा ल्याएको छ । सेवाग्राहीलाई सेवा लिंदा पर्ने झन्झटबाट मुक्ति