मीनाबजार दुर्गन्धित–उपभोक्ता उच्च जोखिममा
वीरगञ्ज । वीरगन्जस्थित मीनाबजार कम्प्लेक्समा बिक्री हुने माछाले फैलाएको अत्यधिक दुर्गन्धका कारण आमउपभोक्ता विभिन्न रोगको सङ्क्रमणको उच्च जोखिममा छन् । वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको सो दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा माछा