विश्व फोटोग्राफी दिवस भव्यरुपमा मनाउँदै
कृष्ण पाण्डे बुटवल । लुम्बिनी फोटोग्राफर संघले यस पटकको विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरेर भव्यरुपमा मनाउने संघका अध्यक्ष महेन्द्र उपाध्यायले जानकारी गराएका छन् । पश्चिम कपिलबस्तुदेखि पूर्वमा वर्दघाटसम्मका फोटोग्राफरहरुले