युक्रेनी झडपमा एक्काइस जनाको मृत्यु, स्थितिमा सामान्य सुधार
युक्रेन। युक्रेनमा गत आइतबारदेखि सुरु भएको सरकारी सेना र रसिया पक्षधर विद्रोहीबीचको झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबारसम्म २१ पुगेको छ । सरकारी सेना र विद्रोहीबीच बिहीबार दिउसोसम्म तोप र