काठमाडौं । सरकारको पूँजीगत खर्च निराशाजनक देखिए पछि दातृ निकायहरुले चिन्ता व्यक्त गरेका छन । चालू आर्थिक वर्षको सात महिनामा सरकारको पूँजीगत खर्च कारीव १६ प्रतिशतमा मात्र सीमित रहेको छ