महाशिवरात्रिमा पशुपति दर्शनका लागि बाटा
काठमाडौं । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । यहाँ आज आयोजजित पत्रकार सम्मेलनमा बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय