चिनियाँ विमान खरिद प्रक्रियामा परेका उजुरीको जवाफ दिन निर्देशन
काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले २ वटा चिनियाँ विमान खरिद प्रक्रियामा अनियमितता भएको उजुरीको जवाफ दिन सरकारलाई निर्देशन दिएको छ । समितिले विमान खरिद प्रक्रियामा अनियमितता भएको उजुरीको जवाफ