आधुनिक प्रवृधिद्वारा च्याउ उत्पादन गर्दै विद्यार्थी
महोत्तरी । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना