रामेछापका अति संवेदनशील सुचीमा राखिएको मतदान केन्द्रमा उच्च सतर्कता
दीपक भट्ट रामेछाप। रामेछापमा पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यलय रामेछापले जनाएको छ । रामेछापमा १ सय ९१ मतदान स्थलमा कर्मचारी पुगरे