आयोगको प्रतिवेदन परिमार्जन नगरी निर्वाचनको मिति घोषणा गरिए प्रतिकार गर्ने मधेसी मोर्चाको चेतावनी
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन परिमार्जन नगरी निर्वाचन मिति घोषणा गरे प्रतिकार गर्ने चेतावनी दिएको छ । स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन अस्पष्ट र