धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले चैते धानका लागि किसानलाई अनुदान
कलैया । नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिइने नीति लिएको छ । यसका लागि बारामा सरकारले तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको