राप्रपाका महामन्त्री प्रधानसँग स्पष्टीकरण माग
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । मौन अवधि शुरु भइसकेको