काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको सातौं महाधिवेशनबाट सन्दिप सापकोटा अध्यक्ष पदमा विजयी भएका छन् । उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । सापकोटाले अध्यक्ष पदका प्रत्यासी लक्ष्मण