नविन कुलुङ ए राजनीति, तँ के भाको ? न तेरो खुट्टा छ, न पखेटा तैपनि त कति छिटो दाैडेको, उडेकाे ? नुनदेखि सुन हुँदै जुनसम्म गोलभेँडादेखि ‘वर्ल्डभेडा’सम्म न तेरो बाटो