काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् २७औँ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन हुने भएको छ । परिषद्ले बर्सेनि आयोजना गर्ने उक्त सम्मलेन यही चैत २८