धादिङ । नागरिकता कुनै पनि मुलुकको सच्चा नागरिक बन्न पाउनुको बोध र प्रमाण हो । यसको सम्बन्ध कुनै पनि व्यक्ति जन्मिएको धर्ती र उस्ले टेक्ने त्यहाँको माटोसंग सम्बन्धित हुन्छ ।