आन्तरिक आक्रमणमा आठ प्रहरीको मृत्यु
अफगानिस्तान। अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको एक प्रहरी चौकीमा भएको प्रहरीको आन्तरिक आक्रमणमा परी आठजना प्रहरीको मृत्यु भएको छ । उत्तरी क्षेत्रको फर्याबमा शुक्रबार आक्रमण भएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्ला करिम