योग साधनाप्रति आकर्षण बढ्दो, अर्घाखाँचीमा पनि मनाइयाे याेग दिवस
नवीन के.सी अर्घाखाँची । योग गरौँ स्वस्थ्य बनौ भन्ने मूल नारासहित ५ औँ अन्तर्राष्ट्रिय योग दिवस अर्घाखाँचीमा पनि मनाइएको छ । नियमित रुपमा गरिने योगाले नसर्ने रोगहरुको जोखीमलाई न्यूनिकरण संगै