धनगढी । कैलालीको अत्तरियाबाट शनिबार ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवी नेपालले अत्तरियामा आयोजित कार्यक्रममा वित्तीय साक्षरता बढाउन आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह