उत्तरपूर्वी भारतमा सडक दुर्घटनाबाट सत्रको मृत्यु, बैसठ्ठी घाइते
भारत । भारतको उत्तरपूर्वी राज्य मेघालयमा उच्चगतिमा सडकमा गुडिरहेको ट्रक आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । मेघालयको