प्रधानमन्त्रीसँग लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी लागुऔषध तथा मदिरा दुव्र्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरेको छ । प्रधानमन्त्री दाहालले दुव्र्यसन नियन्त्रणका