एलिना घिसिङ काठमाडौं । माछा प्रायःसबैलाई मन पर्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागी राम्रो मानिन्छ । हाम्रो मुटु, मष्तिष्कलाई आवश्यक हुने तत्व माछामा पाइने विविध वैज्ञानीकहरुको अनुसन्धानबाट पत्ता लागिसकेका छन्