ङादी खोलामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सुरु
लमजुङ । जलविद्युतको भण्डारको रुपमा लिइने लमजुङमा एकपछि अर्को गर्दै जलविद्युत आयोजनाहरुको निर्माण कार्यले तीव्रता पाएको छ । जिल्लामा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दीको निर्माण कार्य सकिए लगत्तै ङादी खोलामा पनि