संविधान कार्यान्वयनका लागि सरकार विभिन्न कानुनहरु निर्माणमा जुटे
तारा आचार्य, मोरङ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशंकर नायकले संविधान कार्यान्वयनका लागि सरकार विभिन्न कानुनहरु निर्माण गर्ने कार्यमा जुटेको बताएका छन् । शनिवार कानुन मन्त्रालयले विराटनगरमा आयोजना