काठमाडौं । गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्नेलाई कारवाही गर्ने जनाएको छ । गहृमन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा