सन्तानले बाबुआमाका लागि आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने कानुन आउँदै
काठमाडौं । राष्ट्र«पति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताएका छन् । मनमोहन प्रतिष्ठानले आज राष्ट्र«पति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन