रोमानीयमा भ्रष्टाचारीलाई संरक्षण गर्ने आदेश विरुद्ध विशाल प्रदर्शन
बुखारेष्ट । भ्रष्टाचारी विरुद्धको कानुनलाई खुकुलो बनाउने सरकारी कदम विरुद्ध रोमानीयामा पाँचौदिन शनिबार पनि हजारौँले प्रदर्शन गरेका छन् । बुखारेष्टको बीचभागमा जम्मा भएर उनीहरुले मानव साङ्लो बनाएर चर्को स्वरमा सिटी