भेहिकल एण्ड कन्साईमेण्ट ट्रयाकिङ सिस्टमविरुद्ध व्यापारीहरु सडकमा
दिपक उपाध्याय कैलाली । नेपाल सरकारले हालै ल्याएको ऐन, नियम र कानुन तथा प्रावधानहरू अव्यवहारिक भएको भन्दै कैलालीका व्यवसायीहरू विरोधमा उत्रिएका छन् । आइतबार बिहान कैलाली उद्योग वाणिज्य संघबाट निस्किएको