सन्तोष काफ्ले, सुनसरी । धरान–१५ बाझोगरास्थित गणतन्त्र बस्तीमा दुई युवा समुहबीच सामान्य विवादमा झडप हुँदा एक युवाको ज्यान गएको छ । झडपका क्रममा एक युवाको छुरा प्रहारवाट मृृत्यु भएको हो